SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ०३:५९ AM · 1 मिनेट पढाइ

दाउन्ने सडक सञ्चालनमा

बर्दघाट, ०२ असोज । मंगलबारदेखिको अविरल वर्षाको कारण अवरुद्ध दाउन्ने सडक खण्ड सञ्चालनमा आएको छ । बर्दघाट क्षेत्रमा अविरल वर्षाको कारण बुधवार बिहान केही समय सडक अवरुद्ध भए पनि दिउसो देखि पूर्ण सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।