SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ०५:३१ AM · 1 मिनेट पढाइ

सिंहदरबार आगलागीमा दमकल पठाएन भन्ने कुरा गलत हो – काठमाडौँ महानगर प्रहरी

काठमान्डौ, २ असोज । जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगलागी हुँदा काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको भन्ने आरोप असत्य भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताएका छन् । बिहीबार पत्रकार सम्मेलनमा पाण्डेले पाँचवटा दमकल परिचालन आगो लाग्नेबित्तिकै दमकल सिंहदरबार लाने परिस्थिति नभएका कारण केही ढिला भएको उनले बताए ।