अवरुद्ध कालीगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग सञ्चालनमा
गुल्मी, २ असोज । लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक र मदनभण्डारी राजमार्ग सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिका –२ स्थित राक्सेमा सडक माथिबाट पहिरो खसेपछि बुधवार बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
