ओली बाहिर निस्किने तयारीमा, सुरक्षित बसोबासको खोजी तीव्र
काठमान्डौ, २ असोज । जेनजी आन्दोलनका कारण बालकोटस्थित निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास पूर्णरूपमा ध्वस्त भएपछि, उनी चाँडै अस्थायी बसोबासबाट बाहिर निस्किने तयारीमा छन् । नेपाली सेनाको सुरक्षामा रहेका ओलीका लागि सुरक्षित बसोबासको खोजी तीव्र पारिएको छ । आन्दोलनमा प्रमुख रूपमा एमालेका कार्यालय र नेताहरूको निवासमा तोडफोड र आगजनी भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
