बिहीबार खुलेको सेयर बजारमा लगातार नेगेटिभ सर्किट ब्रेक, कारोबार स्थगित
काठमान्डौ, २ असोज । भदौ २३ र २४ गतेको ध्वंसात्मक घटनापछि बिहीबार खुलेको सेयर बजारमा लगातार नेगेटिभ सर्किट ब्रेक लाग्दा कारोबार स्थगित भएको छ । दिनभर नेप्से परिसूचक करिब ६ प्रतिशत घटेर २५११ अंकमा पुगेको छ । बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
