SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ०७:२२ AM · 1 मिनेट पढाइ

आगजनी र तोडफोडमा साथ दिने जनप्रतिनिधि र कर्मचारीमाथि कारबाही गर्ने

नवलपरासी, २ असोज ।  बर्दघाट नगरपालिकाले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा निजी र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्ने भएको छ ।