मिलिजुली क्लबद्वारा शंकरनगरमा दीप प्रज्ज्वलन
तिलोत्तमा, २ असोज । मिलिजुली क्लब शंकरनगरले ‘जेनजी आन्दोलन’ का क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मानमा सोमबार एक विशेष कार्यक्रमका बीच दीप प्रज्ज्वलन गरेको छ । त्यस अवसरमा क्लबका अध्यक्ष ईश्वर पाण्डेय र महासचिव दिपक भट्टराईले आन्दोलनमा सहिद भएकाहरुप्रति श्रदान्जली व्यक्त गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
