राष्ट्र बैंकद्वारा ९० अर्ब रुपैयाँ तरलता संकलनको तयारी
काठमाडौं, २ असोज । नेपाल राष्ट्र बैंकले बिहीबार वित्तीय प्रणालीबाट ९० अर्ब रुपैयाँ बराबरको तरलता संकलन गर्ने तयारी गरेको छ । प्रणालीमा २ खर्ब रुपैयाँभन्दा बढी तरलता देखिएपछि केन्द्रीय बैंकले निक्षेप संकलनमार्फत अतिरिक्त तरलता सोस्ने निर्णय लिएको हो । राष्ट्र बैंकका अनुसार बुधबारसम्म वित्तीय प्रणालीमा २ खर्ब ४ अर्ब रुपैयाँ बराबरको तरलता रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
