SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ०८:३६ AM · 1 मिनेट पढाइ

दसैँ आउनै लाग्दा गुलरिया बजार सुनसान

बर्दिया, २ असोज । चाडपर्व नजिकिए पनि बर्दियाको सदरमुकाम गुलरिया बजार सुनसान देखिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात सरकारी कार्यालय र अन्य कामकाज भए पनि बजारमा सर्वसाधारणको चहलपहल भने कम छ ।