SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ०९:०२ AM · 1 मिनेट पढाइ

नारायणीको पानी गाउँ पसेपछि बाँध बाँध्दै सुस्तावासी 

नवलपरासी, २ असोज ।   नारायणी नदीमा आएको बाढीको कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ को थारु टोलमा  पानी पसेपछि स्थानीयहरूले पानी थुन्ने र बाध बाँध्न  थालेका छन् । तीन तर्फबाट नारायणी नदी र एकतर्फ भारतीय भूभागले घेरिएको यो बस्तीमा नारायणी नदीमा बाढी आएपछि हरेक वर्ष जलमग्न हुने गरेको छ ।