पाँच महिनामा विपद् घटनाबाट २४३ जनाको ज्यान गयो
काठमान्डौ, २ असोज । यस वर्ष वैशाखदेखि भदौ मसान्तसम्मको पाँच महिनामा विभिन्न विपद् घटनाबाट २ सय ४३ जनाको ज्यान गएको छ । त्यसैगरी २४ जना हराइरहेका छन् भने ८ सय ६९ जना घाइते भएका छन् । उक्त जानकारी राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
