नेपालमा अब अन्तर्राष्ट्रिय कार्डमार्फत पनि राजस्व भुक्तानी सम्भव
काठमाडौं, २ असोज । नेपालमा अब अन्तर्राष्ट्रिय कार्ड नेटवर्क प्रयोग गरेर समेत राजस्व भुक्तानी गर्न सकिने भएको छ । अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मार्फत अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको अन्तर आबद्धता सुरु गरेको छ । नयाँ प्रणालीको सुरुवात अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रूपमा गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
