सुर्खेतमा पाँच राजनीतिक दलले संयुक्त रूपमा संविधान दिवस मनाउने
सुर्खेत,२ असोज । सुर्खेतका पाँच राजनीतिक दलहरूले भोली (शुक्रवार) संयुक्त रूपमा संविधान दिवस मनाउने भएका छन् । सुर्खेतमा रहेका नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै संयुक्त रूपमा दिवस मनाउने जनाएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
