SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ११:१८ AM · 1 मिनेट पढाइ

निर्वाचन आयोगको भनाइ : निर्वाचन समयमा, निष्पक्ष र शान्तिपूर्ण ढंगले हुनेछ

 काठमाडौं । निर्वाचन आयोगले आउँदो निर्वाचन निर्धारित समयमै सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी गरिसकेको जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्वाचन सम्पन्न गर्न पूर्णरूपमा तयार रहेको जानकारी दिएका हुन् ।