निलम्बित अध्यक्ष ओझाको हाजिरी रोक्न बिमा प्राधिकरणलाई अर्थ मन्त्रालयको निर्देशन
काठमाडौँ । अर्थ मन्त्रालयले निलम्बित अध्यक्ष शरद ओझालाई हाजिर नगर्न नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ । सर्वोच्च अदालतले ओझाको पक्षमा अल्पकालीन आदेश जारी गर्दै सरकारको बर्खास्तगी निर्णय तत्काल कार्यान्वयन नगर्न भनेपछि उनी मंगलबार प्राधिकरणमा हाजिर हुन पुगेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
