कतारमा जेन–जी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली र शोकसभा
कतार, २ असोज । सुशासन, पारदर्शीता र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको ऐतिहासिक आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) कतारद्वारा विशेष शोक सभा आयोजना गरिएको छ । शोकसभा कार्यक्रम बुधवार साँझ दोहामा सम्पन्न भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
