SHARE
बुटवल टुडे · बिहीबार २ असो २०८२ ०२:२६ PM · 1 मिनेट पढाइ

फेसबुकदेखि टिकटकसम्म: ‘९४ कटेज’ र ‘चिया पसले’ सामाजिक सञ्जालमा ट्रेन्डिङ

बुटवल, २ असोज । परदेशतिर मात्र होइन, आफ्नै देशमै नयाँ सोच र मेहनत गरेर सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् २५ वर्षीय युवा व्यवसायी जीवन कुँवर। उनको नेतृत्वमा सञ्चालन भइरहेका बुटवलका दुई फरक क्याफे– ९४ कटेज र ९४ चिया पसले – अहिले स्थानीय तथा बाहिरी आगन्तुकबीच लोकप्रिय गन्तव्य बन्दै गएका छन्।