रगतले लेखिएको आवाजः सहिदको ऋण कसले र कसरी तिर्छ ?
“नैनं छिन्दन्ति शस्त्राणि नैनं दहतिपावकः । न चैनं क्लेदयन्त्यापो न शोषयतिमारुतः ।।” शस्त्रले छिनाउन सक्दैन, आगोले जलाउन सक्दैन, पानीले बगाउन र हावाले उडाउन पनि सक्दैन । हाम्रा इतिहासका पानाहरु भएको केन्द्र नै ध्वस्त भएपनि सहिदको आत्मा अमर छ । उहाँहरुको आत्मा कहिल्यै मर्ने छैन र हामीले गर्ने सम्मानमा पनि कमी आउने छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
