SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ ०१:४३ AM · 1 मिनेट पढाइ

अल्लोबाट कमाइ गर्दै सत्यवतीका महिला

समाचार सारांशमा गुल्मी, सत्यवती गाउँपालिका–८ भार्सेका महिलाहरूले गाउँमै अल्लो (लेकाली सिस्नो) बाट कपडा बनाउने लघु उद्यम सञ्चालन गरेका छन् । अल्लोबाट टोपी, गलबन्दी, कोट, सल, मजा, पर्स आदि सामग्रीहरू बनाइन्छ । पहिले खेर जाने सिस्नोलाई अहिले उपयोगमा ल्याइएको छ । गुल्मी, ०३ असोज । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका महिलाहरूले गाउँमै लघु उद्यम सञ्चालन गरेका छन् ।