चोरी र लुटपाट हुन नदिन गाउँ गाउँमा पहरा
कपिलवस्तु, ०३ असोज । जेनजी आन्दोलनको क्रममा गत भदौ २५ गते कपिलवस्तु कारागारबाट ठुलो सङ्ख्यामा कैदी थुनुवा फरार भएसँगै चोरी र लुटपाटको घटना बढ्न सक्ने भन्दै स्थानीयले गाउँ गाउँमा पहरा दिन थालेका छन् । पछिल्लो समय आन्दोलनकै कारण सुरक्षा निकाय विशेष स्थानमा केन्द्रित हुन थालेपछि स्थानीयले रातभर आलो–पालो गरी पहरा दिन थालेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
