सहकारीबाट २ सदस्यको राजीनामा
जितपुर, ०३ असोज । कपिलवस्तुको वाणगंगा नगरपालिका–८ मा अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड, मोतीपुरका दुई जना सञ्चालक समितिका सदस्यले सामूहिक रूपमा राजीनामा दिएका छन् । सदस्य राजु अधिकारी (साबिक वडा नं. ५) र बाबुराम भण्डारी (साबिक वडा नं. ६) ले संस्थाको हालसम्मको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पदत्याग गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
