SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ ०२:५७ AM · 1 मिनेट पढाइ

संविधानको दशक यात्रा: सधैँ चुनौतीपूर्ण 

गणतान्त्रिक संविधान जारी भएको आज ठिक १० वर्ष पूरा भएको छ । एक दशक पूरा भएको यो संविधानमाथि अझै पनि घोचपेच, थिचोमिचो र प्रहारका घटना भइरहेका छन् । कुनै पनि संविधान अटल हुँदैन । समय र देश, काल परिस्थिति अनुसार त्यसमा संशोधन हुन्छ । नेपालको संविधानमा संशोधनको माग उठेको छ ।