परिवर्तनपछिको रुन्चे स्वर र हाम्रो कर्तव्य
वर्तमानमा आजका मितिसम्म पनि जो कोही व्यक्ति कुनै पनि पार्टीमा लाग्नु संविधान प्रदत्त अधिकार छ । त्यसैले पनि आफूलाई राम्रो लागेको पार्टीको समर्थक हुनुलाई गलत भन्न सकिने अवस्था अहिलेसम्मलाई छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
