वर्तमान सरकारले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्छ – प्रधानमन्त्री कार्की
काठमान्डौ, ३ असोज । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने बताएकी छन । संविधान दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै बिभिन्न आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै वर्तमान सरकारले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने बताइन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
