SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ ०५:४५ AM · 1 मिनेट पढाइ

सुनको मूल्यमा वृद्धि, तोलाको कति ?

काठमान्डौ, ३ भदौ । सुनको मूल्य आज तोलामा ८०० रुपैयाँले वृद्धि भई तोलाको २ लाख १६ हजार रुपैयाँमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सुनको मूल्य २ लाख १५ हजार २ सय रुपैयाँ थियो । चाँदीको मूल्य पनि बढेको छ ।