SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ ०६:३१ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन मुलुकमा फैलिएको भ्रष्टाचारप्रतिको असन्तुष्टि हो – प्रधानमन्त्री कार्की

काठमान्डौ, ३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको नेतृत्वमा भएको आन्दोलनलाई युवापुस्ताको चाहना, जनचेतनाको उचाइ र मुलुकमा फैलिएको भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताएकी छन् ।