आगजनी गरिएका सवारी साधनहरू सिंहदरबारबाट हटाइँदै
काठमान्डौ, ३ भदौ । गत भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनी गरिएका सवारी साधनहरू हटाउने काम सुरु भएको छ । आन्दोलनका क्रममा विभिन्न मन्त्रालय र सरकारी कार्यालयमा क्षतिग्रस्त भएका सयौँ सवारी साधन अब नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थानान्तरण गरिने छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
