पहिरो खस्दा दाउन्ने सडक पूर्ण रूपमा अवरुद्ध
नवलपरासी,पश्चिम् । वर्षाका कारण पहिरो खस्दा दाउन्ने सडक अवरुद्ध बनेको छ । लगातार परिरहेको झरिका कारण पहिरो खसेपछि सवारी आउजाउ हुन सकेको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
