जेनजी आन्दोलनको १० दिनपछि फोहोर उठ्यो
बर्दिया, ३ असोज । जेनजी पुस्ताले गरेको आन्दोलन पश्चात् गुलरिया नगरपालिकाको फोहोर उठाउन नसक्दा नगर दुर्गन्धित बन्दै गएपछि आज बिहान उठाएका छन् । आन्दोलनको दोस्रो दिन नगरपालिका तोडफोडसँगै फोहर उठाउने ट्रयाक्टरको ब्याट्री चोरी भएपछि फोहर उठाउन कठिनाइ भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
