सिंहदरबारमा नयाँ संघीय संसद भवन पुसभित्र सकिने
काठमाडौँ । सिंहदरबारभित्र निर्माण भइरहेको संघीय संसद भवन आउँदो पुसभित्रै सम्पन्न हुने भएको छ । अहिलेसम्म भवनको ८६ प्रतिशत काम पूरा भइसकेको छ भने बाँकी कार्य पुसभित्र सक्ने गरी सरकारले तीव्रता दिन निर्देशन दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
