धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यती एयर
बाँके, ३ असोज । नेपालगन्ज– विगत ११ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबिच सहकार्य हुने भएको छ । यही मङ्सिर ६ गते शनिवार हुने ११ औँ संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरूमा यति एयरलाइन्सले सघाउने गरी सम्झौता भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
