SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ ०९:३१ AM · 1 मिनेट पढाइ

दसैंको मुखमा दोब्बर बढ्यो हवाई भाडा

भैरहवा– दशैंको मौंका छोपेर मुलुकमा आन्तरिक उडान भर्ने वायु सेवा कम्पनीले भाडा बृद्धि गरेपछि सर्वसाधरण मर्कामा परेका छन् । दशैं अगाडि मुलुकभर भारी वर्षा भइरहेको छ । जसले गर्दा राजमार्गमा यात्रा गर्न सहज छैन । बुटवल–नारायणगढ लगायत मुलुकमा प्रमुख राजमार्ग स्तरोन्नतीमा भएको ढिलाईले गाडीबाट यात्रा सहज छैन ।