SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ ०९:५० AM · 1 मिनेट पढाइ

बागमती प्रदेश सरकारले बजेट पुनरावलोकन गर्ने निर्णय

काठमाडौँ, ३ असोज । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित बजेट पुनरावलोकन गर्ने भएको छ । बजेट पुनरावलोकनका लागि शुक्रबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अध्ययनको स्वीकृति प्रदान गरेको छ ।