खोलामा पौडी खेल्ने क्रममा डुबेर १ बालकको मृत्यु
भैरहवा, ३ असोज । रुपन्देहीको भैरहवामा खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ५ बस्ने १५ वर्षीय श्यामु गुप्ता रहेको प्रहरीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
