SHARE
बुटवल टुडे · शुक्रबार​ ३ असो २०८२ ११:०९ AM · 1 मिनेट पढाइ

जेनजीलाई सम्झिँदै राष्ट्रपति पौडेल : म पनि १७ वर्षमै राजनीतिमा होमिएको थिएँ

काठमाडौं, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनकारीलाई सम्झँदै आफू पनि १७ वर्षमै राजनीतिमा होमिएको स्मरण गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै उनले भने, “हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो बन्छ भन्ने दृढ विश्वास छ ।