विष्णु पौडेल ठान्दै भीडले आक्रमण गर्यो
काठमाडौँ, ३ असोज । २३ भदौको जेएनजी प्रदर्शनमा १९ जनाको मृत्यु र सयौँ घाइते भएपछि तत्कालीन रातिदेखि नै रगतको अभाव देखिएको थियो । त्यसै दिन राति १० बजेदेखि नै ग्रिन सिटी अस्पताललाई करिब ४०० युनिट रगत आवश्यक भएको भन्दै फोन आइरहेको ग्रिन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
