जेनजी सहिदको सम्झनामा फुटबल संघको श्रद्धाञ्जली सभा
नेपालगञ्ज, ३ असोज । जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने युवाहरुको सम्झनामा बाँके जिल्ला फुटबल संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगन्जको धम्बोझी स्थित विरेन्द्र चोकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
