आज विश्वकर्मा पूजा, यस्तो छ महत्त्व
बुटवल, १ असोज । आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । मानव सभ्यता हरेक चरणमा सृजनात्मक कर्म र नव-निर्माणमा आधारित छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
