प्युठानका शीत भण्डारले पनि फाल्यो लुम्बिनी सरकारको इज्जत
असोज, ०१ प्युठान । प्युठानको माण्डवी गाउँपालिका–३ देविस्थानमा प्रदेश सरकार र माण्डवी गाउँपालिकाको साझेदारीमा ५ चैत २०७६ मा शीत भण्डार निर्माण गर्ने सम्झौता भयो । कक्षपती निर्माण सेवाले निर्माण गरेको उक्त केन्द्रको निर्माण २०७७ मै सम्पन्न भयो । एक करोड १२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त शीत भण्डार एक सय मेट्रिकटन क्षमताको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
