कर्णाली प्रदेश सरकारका प्रयोगशाला भवन अलपत्र !
समाचार सारांशमा कर्णाली प्रदेश सरकारले २०७७ सालमै सल्यानको कपुरकोट र सुर्खेतको छिन्चुस्थित हर्रे मा विषादी परीक्षण प्रयोगशाला निर्माण । चार वर्षअघि ३५ लाख रुपैयाँ बराबरको उपकरण खरिद । तत्काल प्रयोग गर्न नसकिने भन्दै एकीकृत कृषि प्रयोगशाला सुर्खेतमा थन्क्याइएको । कपुरकोटमा २ जना कर्मचारी खटाइए पनि उपकरण अभावका कारण कामविहीन छन् । सल्यान, ०१ असोज ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
