पर्यटक गुम्ने व्यवसायीको चिन्ता
बुटवल, ०१ असोज । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्र फेरि ठुलो सङ्कटमा परेको छ । अन्तिम दुई महिनामा देशमा भएको आन्दोलन- अस्थिरताका कारण पर्यटक आगमनमा कमी ल्याएको छ । गत वर्षको सोही अवधिसँग तुलना गर्दा यस वर्षको भदौ महिनासम्म पर्यटक आगमनमा करिब ३० प्रतिशतले गिरावट देखिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
