SHARE
बुटवल टुडे · बुधबार १ असो २०८२ ०३:०४ AM · 1 मिनेट पढाइ

फेरिएको हो त सरकारी कर्मचारीको व्यवहार ?

नवलपरासी, ०१ असोज । जेनजी आन्दोलन पश्चात् सरकारी सेवा दिइने सेवा प्रदायक कार्यालयमा व्यवहार परिवर्तनको अनुभूति सेवाग्राहीले महसुस गरेका छन् ।