‘दलहरूलाई सच्चिने सुनौलो अवसर’
मुलुकका ठुला राजनैतिक दलहरूले फागुन २१ मा घोषणा भएको प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने सङ्केत गरेका छन् । यो खुसीको कुरा हो । निर्वाचनका माध्यमबाटै मुलुकलाई सही दिशा दिने हो । अहिले ट्याक छोडेको मुलुकले निर्वाचनपछि सही दिशा लिने विश्वास गरिएको छ । जेनजी आन्दोलनले स्पष्ट दिशानिर्देश गरेको छ– अव नेताहरूमा सुधार हुनु जरुरी छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
