आशाको आन्दोलन घाटामा परिणत नहोस्
दश वर्षे लामो माओवादी आन्दोलनमा देश यति धेरै सिथिल भयो कि त्यो आज वर्णन गर्दा र सम्झिँदा समेत डर लाग्छ । १७ हजार भन्दा बढी मान्छे मात्रै मरेनन्, कैयौँ अङ्गभङ्ग भए, विभिन्न सरकारी संरचना ध्वस्त बनाइए, कति मान्छेलाई सुराकी गरेको भनेर मारियो त कतिलाई सामन्तीको नाममा मारियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
