SHARE
बुटवल टुडे · बुधबार १ असो २०८२ ०४:३९ AM · 1 मिनेट पढाइ

पश्चिम नेपालका बसमा अग्रिम टिकट बुकिङ सुरु 

बुटवल, १ असोज  । जेएनजीको आन्दोलनका कारण अन्योलमा रहेको दसैँको अग्रिम टिकट बुकिङ मंगलबारदेखि सुरु भएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले आफ्ना यात्रुहरूलाई सहज सुरक्षित गन्तव्यमा पु¥याउने सहज सुविधा दिने उद्देश्यले अग्रिम टिकट बुकिङ सुरु गरेको हो ।