थारु लिपि र मादल: चिनाउँदै–सिकाउँदै
बर्दिया,१ असोज । बर्दियाको बढैया गाउँ अचेल मादलको धुन र थारु भाषाको लिपि सिकाउने आवाजले गुन्जिएको छ । परम्परागत थारु, मगर र अन्य स्थानीय संस्कृतिमा गहिरो रूपमा गढिएको मादल आजभोलि नयाँ पुस्ताको हातमा पुग्दै छ भने, लोपोन्मुख अवस्थामा पुगेको थारु भाषा लिपि पनि सिकाउन थालिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
