कक्षा १२ को स्थगित मौका परीक्षा यही ७ र ८ गते सञ्चालन हुने
काठमान्डौ, १ असोज । कक्षा १२ को स्थगित मौका ( पूरक ) परीक्षा यही असोज ७ गते मङ्गलवार र ८ गते बुधवारका दिन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले आज संशोधित तालिका सार्वजनिक गर्दै नयाँ मितिमा परीक्षा सञ्चालन हुने जानकारी दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
