अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
काठमान्डौ, १ असोज । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं. ५ तुइनखोला र वडा नं. ६ नाम्सीखोलामा पहिरो खस्दा सडक आवागमन अवरुद्ध भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
