शेयर कारोबार बिहीबारदेखि खुल्ने
काठमान्डौ, १ असोज । जेनजी प्रदर्शनका कारण बन्द रहेको शेयर कारोबार बिहीबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार केही दिनअघि शेयर बजार बन्द गरिएको थियो । अवस्था सामान्य बनेको भए पनि अनावश्यक रूपमा कारोबार रोकिएको भन्दै बोर्ड र नेप्से दुवैको आलोचना हुँदै आएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
