अविरल वर्षाले तिनाउ नदीको जलसतह बढ्यो, तटीय बस्ती जोखिममा
बुटवल, १ असोज । पछिल्ला तीन दिनदेखि परेको अविरल वर्षाका कारण बुटवल हुँदै बग्ने तिनाउ नदीको जलसतह उच्च स्तरमा पुगेको छ। तिनाउको मुहान रहेको पाल्पामा मंगलबार रातिदेखि लगातार वर्षा भइरहेकाले बुधबार बिहानैदेखि नदीमा बाढी आएको हो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुधबारको जलसतह यस वर्षकै सबैभन्दा उच्च मापन गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
